दफा ३१
सल्लाहकार समितिको गठन
: (१) प्राधिकरणले तोकिए बमोजिम सल्लाहकार समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित सल्लाहकार समितिको काम, कर्तव्य तोकिए बमोजिम हुनेछ ।